anishadhikari.info.np

भर्खरै प्रकाशन सूचना

What is Computer?

What is Computer ?

 Computer के हो ? What is Computer?

What is Computer in nepali

साथीहरु तपाईलाई यहाँ स्वागत छ, आज देखि हामीहरु Computer को बारेमा पढ्ने छौ| यहाँसम्म तपाई आउनु भो त्यसको लागि तपाईलाई धेरैधेरै धन्यवाद दिनचाहन्छु| यहाँसम्म आउनु को अर्थ तपाई Computer सिक्न चाहनु हुन्छ? यहाँ मैले Fundamental देखि लिएर Computer basic सम्म सिखाउन गईरहेका छौ|

यो First lesson मा हेर्ने हो कि, Computer के हो?, types of Computer, Full form of Computer and parts of Computer:

 What is Computer? Computer के हो?


Computer शब्द Latin भाषाको "Compute" बाट आएको छ, जसको अर्थ हुन्छ "गणना" गर्नुहुन्छ| त्यसैले यसलाई "गणनायक" यन्त्र भनिन्छ. यसको अविस्कार Calculation को लागि गरेको थियो, हेर्ने हो भन्ने पहिला Computer लाई मात्र Calculation को लागि जनाउथ्यो तर आज भने जुन-सुकै काम गर्नको लागि जस्तै: Document, E-mail, listing and viewing audio and video, database and play game का  लागि कम्प्युटर को प्रयोग गर्ने गर्छ|

यसको परिभाषा एक किसिमको हुदैन किनभने, Game खेल्ने मान्छे संग सोध्यो भने भन्छ gaming machine हो, Writer संग सोध्यो भन्ने भन्छ Typing machine हो त्यसैले यसलाई बिभिन्न तरिका ले चिनिन्छ|

सरल भाषामा भन्ने हो भने

"Computer एउटा machine हो जुन केहिबेरमा राम्रो निर्देशन को अनुसार कार्यलाई संपादित गर्छ| अर्को भाषामा भन्ने हो भने "Computer एउटा electronic machine हो जुन हामिले दिएको Data लाई input गर्छ र Processing गरेर हामीलाई Output दिन्छ "


Full form of Computer:

 Computer Stand for:

C - Common

O - Operating

M - Machine

P - particularly

U - Used in

T - technology

E - Education and

R - Research


Computer को प्रकार:


Computer मुख्य रुपमा 3 प्रकारको हुन्छ, यसका बारेमा हामीहरु आगाडी को Lesson मा पढ्ने हो,


1. Application

2. Purpose

3. Size


Computer को परिचय:

Computer आफ्नो कार्य आफैले गर्न सक्दैन| Computer लाई चलाउन को लागि कुनै किसिम उपकरण या प्रोग्राम को सहयता लिनु पर्छ| Computerको यो उपकरण वा प्रोग्राम लाई क्रमसः Hardware and Software को नाम ले चिनिन्छ, कम्प्युटरका Hardware and Softwareके हो भन्ने मा पछि lesson मा पढ्ने हो . तल को picture मा Computer को parts देखन कस्नु हुनेछ|

यो माथि को Picture मा तपाईले Desktop Computer हेर्न सक्नु हुनेछ| पहिला यो बढी चलनमा थियो| माथि तपाईले बिभिन्न उपकरणहरु हेर्नुहुन्छ , यो सबै मिलेर एउटा कम्प्युटर तयार हुन्छ.यसको बारेमा हामी तल चर्चा गरौ:

1. CPU:

CPU - stand for Central processing Unit हुन्छ, यो चाही कम्प्युटर को brain भनेर चिनिन्छ| यसको सहायताले कम्प्युटरका सबै कामलाई कन्ट्रोल गरिन्छ, त्यसले यसलाई Central processing Unit भनिन्छ. यसलाई System unit पनि भनिन्छ| यो बिभिन्न उपकरण मिलेर बनेको हुन्छ| जस्तै: Motherboard, processor आदि|

2.Monitor:

Monitor एउटा output device हो, जसलाई हामीले दिएको निर्देसनलाई पारस्परिक रुपमा राम्रो नतिजालाई Screen माथि देखाऊदछ| आज बढी मात्रामा LCD LED प्रयोगमा लिने गर्छौ|

3. Mouse:

 Mouse एउटा input device हो जसले कम्प्युटर लाई निर्देशन दिने काम गर्छ| यसबाट कम्प्युटरलाई उपलब्ध प्रोग्राम Select गरछ|

4. Keyboard:

 Keyboard पनि एउटा input device हो जसको मदत ले हामी कम्प्युटरलाई निर्देश दिन्छौ| यसको मदत्तले कुनै कुरा लेखेर हामी कम्प्युटरलाई दिनेगर्छौ| यसमा धेरै किसिमको Key हुन्छ| यहाँबाट तपाईले Keyboard को उपयोग गर्न सिक्नु हुन्छ|

5. Speaker:

Speaker एउटा output device हो जुन चाही कम्प्युटरबाट निसकेको Sound हामी सुन्न सकिन्छ| यसबाट हामी Song, Movie and game खेल्ने बेलामा Sound सुन्ने गर्छौ|

No comments