सुत्रको_माध्यमबाट_सामान्यज्ञान
सुत्रको_माध्यमबाट_सामान्यज्ञान_तयारी_गर्नुहोस_ल,,
#. भोटमा मुल भएका नदिहरू: 🔑असुतताकत्रि
#. सबैभन्दा बढी साक्षरता भएका जिल्ला: 🔑कालका भइ
#. सबैभन्दा कम साक्षरता भएका जिल्ला: 🔑रौस महुसि
#. सबैभन्दा बढी पर्यटक नेपाल आउने देश:🔑 भाचीअश्रीथा
#. धेरै कृषियोग्य भुमि भएका जिल्ला: 🔑मोझाससिसु
#. कम कृषियोग्य भुमि भएका जिल्ला: 🔑ममुडोरहु
#. २०३९ मा राजा वीरेन्द्रले चिया क्षेत्र घोषणा गरेका जिल्ला (उत्पादनका आधारमा): 🔑झाईपाते ध
#. नेपालका प्रमुख खाद्यान्न बालीहरू: 🔑धाम गको छौ (जौ)
#. नेपालको महावाणिज्य दुताबास रहेको स्थानहरु:🔑 हल्हा(को) न्यु जेद्दा
#. UN महासचिवहरु: 🔑ट्रिग्ह्याउ कपे बुत्रोको वाग
#. नेपालका प्रमुख भाषाहरु: 🔑नेपाल मै भोज था तामा ने बम (प)ड(का)उ अवधि लि(या)
#. नेपालमा कम बोलिने भाषाहरु:🔑 ANSR Ks Kk दिन्छ MF GK BanD
#. औद्योगिक क्षेत्रहरु:🔑 बाहेपाधने पोबुभवी धरा (स्थापना), 🔑हे बापो बुरा पाधने विभध (क्षेत्रफल)
#. नेपालको प्रमुख ५ धर्म:🔑
√Hindu (81.3) = Buddha (9)
Islam (4.4) – Christian (1.4) = Kirat (3.0)
#. संवैधानिक आयोग:🔑 अमलोनिरारा मदस जमथामु
#. संरासंको महासचिव: 🔑ट्रिग्ह्याउ कपे बुत्रोको वाग
#. स्थापना मितिका आधारमा जलविद्युत आयोजना: 🔑फशुपत्रि पशुगकु
#. निजामती सेवा अन्तर्गतका सेवा: 🔑शिवले विपन्या आई (भन्दा) प्रकृ(ति आईछे)
#. EU का Inner Six देश —🔑 जनेल बेईफ्रा
#. EU का Outer Six देश 🔑 BIS – DGP( विस डिजिपि)
#. आशियानका संस्थापक देश🔑 MS-FIT
#. आशियानका सदस्य — 🔑म्यामलाई कभिथा ब्रुसिफि
#. आशियानका त्रिमूर्ति —🔑मईथा
#. BIMSTEC का संस्थापक देश —>🔑 BIST(बिष्ट)
#. BIMSTEC ७ सदस्य देश —>🔑BN- BIMST
#. ब्रिक्सका ५ सदस्य देश —->🔑 BRICS
#. UNO को सुरक्षा परिषदका ५ स्थायी सदस्य –> 🔑अरूचि बेफ्रा
#. सुरक्षा परिषदका पछिल्ला ५ अस्थाई सदस्य –> 🔑स्वीई बोकाई
#. कर्णाली नदिका सहायक नदि —>🔑 साठुमुति हुबुसे(पुर्व – पश्चिम)
#. गण्डकी नदिका सहायक नदि —>🔑 त्रिबुद ममासेक(पुर्व – पश्चिम)
#. कोशी नदिका सहायक नदि —>🔑 तअदुली तासुई(पुर्व – पश्चिम)
#. ग्रहको ठुलो देखि सानो क्रम —> 🔑बृश अब पृशुमंबु
#. २००७ अघि दौत्य सम्बन्ध कायम भएका मुलुक –>🔑BAIF(बैअईफ)
#. ५ ठुला जिल्ला —> 🔑डोहुतागोमु
#. ५ साना जिल्ला —> 🔑भलकापते
No comments
Post a Comment